Akindo FCあきん堂グループKumamoto

Akindo FCあきん堂グループKumamoto Akindo FCあきん堂グループKumamoto, スポーツチーム, Kumamoto, Kumamoto-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

प्रथम SOKURUYO FUTSAL CUP KUMAMOTO INTER SCHOOL FUTSAL TOURNAMENT  मा हाम्रो पहिलो सहभागिता र अबको हाम्रो यात्रा कुमामोत...
05/08/2025

प्रथम SOKURUYO FUTSAL CUP
KUMAMOTO INTER SCHOOL FUTSAL TOURNAMENT मा हाम्रो पहिलो सहभागिता र अबको हाम्रो यात्रा कुमामोतोमा बसोबास गर्दै आएका नेपालि र जापानीज बिच राम्रो सम्बन्ध र नजिकबाट अझै बुझ्ने गरि कार्यक्रममा पनि सहभागिता जनाउने सहज र सरल वातावरण श्रिजना गर्ने हाम्रो लक्ष छ । अबको हामिले गर्ने futsal tournament मा जापानीज दर्शक र बिदेशि प्रति गर्ने माया पनि प्रष्ट हुनेगरि सहभागिता र अझै सुधार गर्न पर्ने कुराको सल्लाह सुझाव सँगै नेपालि र जापानीज बिचको पुलको निर्माण गर्ने प्रतिबध्द ता जनाउद छौ। खेलमा चासो राख्ने नेपालि र जापानीज बिच राम्रो सम्बन्ध हुने गरि अगाडी बडने पनि जानकारि गराउदछु।।

28/05/2025

अब हाम्रो पालो अगाडि बडने जहाँ अवसर त्यहाँ हाम्रो कार्यको सुरुवात र परिणाम को बहार्।

28/05/2025

राष्ट्रका लागि खेलकुद स्वस्थका लागि खेलखुद ।
खेलकुदमा सधै लागौ स्वस्थ बनौ।🫶🙏🏆⚽️🏟️

住所

Kumamoto
Kumamoto-shi, Kumamoto

ウェブサイト

アラート

Akindo FCあきん堂グループKumamotoがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー