New rival club

New rival club Cricket club

🇳🇵 नेपालप्रति हाम्रो सानो सहयोग ❤️नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूप्रति New Rival C...
31/08/2026

🇳🇵 नेपालप्रति हाम्रो सानो सहयोग ❤️

नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूप्रति New Rival Cricket Club, Fukuoka, Japan को तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछौँ।

यस दुःखद् घडीमा विपद्मा परेका परिवारहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले रु. २०,००० आर्थिक सहयोग गरेका छौँ। 🙏🇳🇵

सानो सहयोग भए पनि विपद्मा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका लागि केही राहत पुग्ने विश्वास लिएका छौँ।

सहयोग र साथ दिनुहुने सम्पूर्ण खेलाडी, सदस्य तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद। ❤️

New Rival Cricket Club
📍 Fukuoka, Japan 🇯🇵
🏏 Cricket, Unity & Humanity 🇳🇵❤️

16/08/2026

Comeback hudai

जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो टिमको भरपर्दो ओपनरलाई! 🎂🎈तिम्रो ब्याटबाट सधैं चौका–छक्का वर्षिरहोस्, जीवनमा सफलता, ख...
06/08/2026

जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो टिमको भरपर्दो ओपनरलाई! 🎂🎈

तिम्रो ब्याटबाट सधैं चौका–छक्का वर्षिरहोस्, जीवनमा सफलता, खुशी र राम्रो स्वास्थ्यले साथ दिओस्। मैदानभित्र होस् वा बाहिर, सधैं यस्तै जोश र आत्मविश्वासका साथ अगाडि बढिरहनू।

Happy Birthday, Champ! 🎉🏏🇳🇵

हाम्रो क्रिकेट टिमको जर्सी स्पोन्सर बन्नुभएकोमा चौतारी रेस्टुरेन्ट, फुकुओका तथा यसको सञ्चालक बेग बहादुर राना ज्यूलाई हार...
01/08/2026

हाम्रो क्रिकेट टिमको जर्सी स्पोन्सर बन्नुभएकोमा चौतारी रेस्टुरेन्ट, फुकुओका तथा यसको सञ्चालक बेग बहादुर राना ज्यूलाई हार्दिक धन्यवाद।
तपाईंको अमूल्य सहयोगले हाम्रो टिमलाई अझ उत्साहका साथ अगाडि बढ्न प्रेरणा दिएको छ।
व्यवसाय र संगीत दुवै क्षेत्रमा निरन्तर सफलताको शुभकामना। 🇳🇵🇯🇵❤️चौतारी रेष्टुरेन्ट फुकुओका

❤️
31/07/2026

❤️

हाम्रो क्लबको असली Match Winner लाई जन्मदिनको शुभकामना! 🎂🏏    मैदानमा जस्तै जीवनमा पनि चौका–छक्का र विकेटको वर्षा गर्दै ...
27/07/2026

हाम्रो क्लबको असली Match Winner लाई जन्मदिनको शुभकामना! 🎂🏏
मैदानमा जस्तै जीवनमा पनि चौका–छक्का र विकेटको वर्षा गर्दै अगाडि बढिरहनू। सफलताको यात्रा कहिल्यै नरोकिन्।

19/07/2026

Practice hudai xa

住所

Kumamoto
Kumamoto-shi, Kumamoto
8618006

ウェブサイト

アラート

New rival clubがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

  • 住所
  • アラート

共有する

カテゴリー