05/02/2026
Let’s watch T20 WORLD CUP 2026 together as it screening in The Shree 5 Lounge near kannai station as our country is representing in big stage. 🔥 🔥
DATE : Feb 8 ( Sunday )
NEPAL 🇳🇵 VS ENGLAND 🏴
Time:18:30 pm
I would like to invite all the cricket lovers to be there supporting the country.
नमस्ते सबैजनालाई 🙏
T20 क्रिकेट विश्वकपका सबै खेलहरू श्री ५ लाउन्जमा लाइभ प्रसारण गरिँदैछ।
Sports lover, cricket lover अनि नेपाली क्रिकेटका समर्थकहरू—
श्री ५ मा आएर हामीसँगै क्रिकेटको मज्जा लिनुहोस्! 🏏🇳🇵
मिठा परिकारहरूको स्वाद,
ठूलो स्क्रिनमा रोमाञ्चक खेल,
र साथमा साथीभाइसँगको रमाइलो—
क्रिकेट हेर्ने यति राम्रो मौका फेरि कहिले आउला र?
👉 क्रिकेट भनेको जोस हो, उत्साह हो—
त्यसैले यो विश्वकप श्री ५ लाउन्जमा संगै मनाऔँ!