Kawasaki Bulls F.C

Kawasaki Bulls F.C We are group of young, passionate and hardworking individuals. Our main aim is to spread brotherhood through sports and live a healthy life.

10/05/2026
हाम्रो यस क्लब का अति नै मेहनती खेलड़ी एबम वेटेरन का सशक्त खेलाड़ी सजन बिस्ट उर्फ एंजेल डी मारिया ज्यू को आज पर्न गएको ज...
01/05/2026

हाम्रो यस क्लब का अति नै मेहनती खेलड़ी एबम वेटेरन का सशक्त खेलाड़ी सजन बिस्ट उर्फ एंजेल डी मारिया ज्यू को आज पर्न गएको जन्म दिन मा कावासाकी बुल्स क्लब यहा सू स्वास्थ एबम उज्ज्वल भविष्य को कामना गर्दाछौ । साथै आगामी दिन हरू मा पनी क्लब येसरी नै सक्रिय भई माया गरी रहनू हूने छ भन्ने मा क्लब आसावादी रहेको छ । फेरी पनी यहा लाई जन्म दिन को धेरै धेरै शुभकामना ।
कावासाकी बुल्स क्लब
जापान

कैयाउ हार पछी पनी हार नमानी बारम्बार को अथक प्रयास पश्चात अंतत कावासाकी बुल्स क्लब जापान ले फाइनल सम्म को यात्रा तय गर्न...
27/04/2026

कैयाउ हार पछी पनी हार नमानी बारम्बार को अथक प्रयास पश्चात अंतत कावासाकी बुल्स क्लब जापान ले फाइनल सम्म को यात्रा तय गर्न सफल भयेको छ भलै फाइनल मा नतीजा हाम्रो पक्छ मा आयन तर यो नतीजा ले कावासाकी बुल्स परिवार अज हौसियेको छ । धन्याबाद मेहनती खेलाड़ी भाई हरू स्यानबो लामा टीम कप्तान अनिल लामा सुमन लामा धीरज मगर मिलन थापा हिमाल घर्ती मगर लक्ष्मण थापा र प्रतियोगिता मा उत्कृष्ट खेलड़ी चुनीन सफल हरि लामा यहाँ हरू संपूर्ण लाई बधाई का साथै धन्यबाद । यहाँ हरू को मेहनत लगन ले आज यो दिन देख्न पायौ र अंत मा ती तमाम कावासाकी बुल्स क्लब का सुभ चिंतक हरू लाई पनी मनै देखी कावासाकी बुल्स परिवार धन्यबाद दिन चाहँचाऊ । यहाँ हरू को माया साथ सपोर्ट आगामी दिन हरू मा पनी यस्तै रही रहोस 🙏 अंतत समझना मा पहिलो मरकरी कप २०२६ मा कावासाकी बुल्स क्लब जापान दोस्रो हुन सफल
कावासाकी बुल्स क्लब
जापान

26/04/2026

Kawasaki bulls vs mercury fc

26/04/2026

Kawasaki bulls vs Rising Nepal

26/04/2026

Kawasaki bulls vs Nyfc 8848

हाम्रो यस कावासाकी बुल्स क्लब का सक्रिय सदस्य एबम मेहनती खेलाड़ी श्री महेश के सी ज्यू आज पर्न गयेको जन्म दिन को सुभ अवसर...
22/01/2026

हाम्रो यस कावासाकी बुल्स क्लब का सक्रिय सदस्य एबम मेहनती खेलाड़ी श्री महेश के सी ज्यू आज पर्न गयेको जन्म दिन को सुभ अवसर मा कावासाकी बुल्स क्लब यहाँ को सुस्वस्थ अनी दीर्घायु को कामना गर्दछैा
कावासाकी बुल्स क्लब
जापान

住所

Kawasaki-shi, Kanagawa

アラート

Kawasaki Bulls F.Cがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する