16/10/2023
1st kasai cup 2023
सभ्य र भब्बे रुपमा समापन गराउन सहयोगी भुमीका नीर्बाहा गर्नुहुने सम्पुण टीमका साथीहरुलाई धेरै धेरै धन्यबाद ।।
winner हुन सफल हुनुहुने Beni FC (B)र runnerup हुन सफल Yokkaichi fc लाई धेरै धेरै बदाई दीन चाहान्छै ।
साथै हाम्रो kasai cup को प्रमुख सहयोगी Munal group पनी धेरै धेरै धन्यवाद ।।
र यसरीनै आगामी दीनमापनी यस्तै साथ र सहयोग गर्नुहुनेछ भनी आसाबादी छै।।
Kasai Fc family