28/08/2026
सहयोग सानो वा ठूलो हुँदैन, सहयोग मनबाट हुन्छ। ❤️
नेपालमा भएको प्राकृतिक विपद्का कारण प्रभावित भएका परिवार तथा समुदायप्रति Fukuoka Veteran Futsal Team को तर्फबाट सानो सहयोग गर्ने प्रयास गरेका छौँ।
यो सहयोग कसैलाई देखाउन वा प्रचार गर्नका लागि गरिएको होइन। त्यसैले “देखायो” भनेर विरोध नगरौँ। हाम्रो यस कार्यमा कुनै गलत नियत छैन। सकेको ठाउँमा सकेको सहयोग गर्नु नै हाम्रो उद्देश्य हो।
सहयोग रकम जति नै सानो भए पनि, त्यसपछाडिको भावना ठूलो हुन्छ। 🙏🇳🇵