02/05/2026
एफ सी सगरमाथा परिवारमा आबद्ध हुनुभएकोमा सखिन गुरुङलाई हार्दिक बधाई तथा स्वागत व्यक्त गर्दछौं।
तपाईंको आगमनले क्लबलाई अझ बलियो, ऊर्जावान र प्रतिस्पर्धात्मक बनाउने विश्वास लिएका छौं। आगामी दिनहरूमा तपाईंले आफ्नो मेहनत, अनुशासन र उत्कृष्ट प्रतिभा प्रदर्शन गर्दै क्लबको नाम अझ उचाइमा पुर्याउनुहुनेछ भन्ने पूर्ण आशा राख्दछौं।
एफ सी सगरमाथा सधैं तपाईंको साथमा रहनेछ, र तपाईंको सफल यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।