07/08/2024
दुखद खबर
लोवर बरदाङमा ट्याक्सी चालकले गरे आत्मा हत्या
लोवर बरदाङ निवासी सिनियर ट्याक्सी चालक राजेन दर्नालले आज साँझ आफ्नै घरमा गरे आत्मा हत्या। उनले आत्मा हत्या गर्नअघि एउटा भिडियो पनि बनाएको थाहा लागेको छ।
उनी सिङ्ताम ट्याक्सी चालक सगठन (एसएमटीडब्लुए) -का एक सदस्य थिए।