Anujas Yoga zone

  • Home
  • Anujas Yoga zone

Anujas Yoga zone Modern yoga for a balanced life
Guided by Anuja.Focusing on alignment, breath and functional movement

17/10/2026

शान्त मन, स्वस्थ शरीर र स्वस्थ जीवनतर्फको सुन्दर यात्रा। 🧘‍♀️🌿 हरेक सासले हामीलाई आन्तरिक शान्तिको नजिक पुर्‍याउँछ। अभ्यास गर्दै जाऔँ, अघि बढ्दै जाऔँ र सधैँ चम्किरहौँ। ❤️🙏

14/10/2026

आफूलाई त हिरो हिरोइन सम्झेको थिएँ, तर शरीरले त कमेडी शो नै सुरु गरिदियो! 🤣😂

हास्न मनाही छैन है, किनकि जिन्दगीमा फिटनेससँगै अलिकति पागलपन पनि चा @हिन्छ! 😜🙈

तपाईंहरू पनि यस्तै try गर्नुहोस 😂👇

09/10/2026

🔥 बलियो शरीर, स्वस्थ जीवन! 🧘‍♀️💪

यो Dynamic Yoga Flow ले तपाईंको Core, Legs र Hips लाई बलियो बनाउन, Balance सुधार्न र शरीरको Flexibility बढाउन मद्दत गर्छ। ❤️

महँगो जिम होइन, आफ्नो शरीरलाई समय दिनुहोस्! ✨ नियमित अभ्यास गरौँ, स्वस्थ र ऊर्जावान बनौँ। 🙏

📍 Darjeeling | Sikkim | Gangtok | Nepal | Bihar
आजैदेखि योगलाई आफ्नो जीवनको हिस्सा बनाउनुहोस्! 🧘‍♀️❤️

02/10/2026

भित्ताको सहारामा शीर्षासन 🧘‍♀️✨

आफ्नो संसारलाई केही समय उल्टो दिशाबाट हेर्ने अभ्यास। 🌿
भित्ताको सहाराले शुरुआती अवस्थामा आत्मविश्वास, सन्तुलन र शरीरको नियन्त्रण विकास गर्न मद्दत गर्छ।

शीर्षासनमा हतार होइन—सही आधार, धैर्य र नियमित अभ्यास सबैभन्दा महत्वपूर्ण छ। 🙏

आफ्नो शरीरलाई सुन्नुहोस् र सुरक्षित रूपमा अभ्यास गर्नुहोस्। ❤️

01/10/2026

शक्ति, शान्ति र समर्पण — योग केवल शरीरको अभ्यास होइन, यो आत्मासँग जोडिने यात्रा हो। 🙏✨
जय माता दी ❤️

30/09/2026

Strength in the body, stillness in the mind, and peace in the soul. 🙏✨
A yogic moment inspired by Mahadev — reminding us that true strength comes from within. 🔱🧘‍♀️
Har Har Mahadev! 🕉️🔱

28/09/2026





27/09/2026

Try yoga with Straps




24/09/2026

Bhujangasana (Cobra Pose) को basic level अभ्यासले spine लाई gently stretch गर्छ, छाती खोल्न मद्दत गर्छ र body posture सुधार्न सहयोग पुर्‍याउँछ। 🌿
सुरुमा आफ्नो क्षमता अनुसार मात्र उठ्नुहोस्, shoulders relax राख्नुहोस् र सासलाई सहज रूपमा चल्न दिनुहोस्। नियमित अभ्यासले back strength र flexibility बढाउन मद्दत गर्छ। 🙏





Address

Bijanbari, Darjeeling

734201

Website

Alerts

Be the first to know and let us send you an email when Anujas Yoga zone posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed gym/sports facility?

Share