21/10/2023
हिजो भएको खेलमा टीम रुपनगर ले एफसी रिभरसाइड लाई ट्राईबेकार मा ५-४ को अन्तर ले जीत निकाल्दै सेमीफाइनल मा आफ्नो ठाउँ सुरक्षित गरेको छ।
Congratulations team Rupnagar
Best of luck for next game🤟🏆