Namo Buddha Taekwondo Dojang

Namo Buddha Taekwondo Dojang welcome to our page..

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी GURASज्युको आज मिती 2082/03/06...
20/06/2025

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी GURASज्युको आज मिती 2082/03/06 गतेका दिन पर्न गएको जन्म दिनको अवसरमा नानीलाई जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछौं।
Happy birthday champ🥋❣️🎊🎀

🥋ADMISSION OPEN !!  ADMISSION OPEN !! 🥋       NEW YEAR DISCOUNT OFFER    “खेल स्वास्थ्य को लागि  ! खेलाडी राष्ट्रको लागि...
24/04/2025

🥋ADMISSION OPEN !! ADMISSION OPEN !! 🥋
NEW YEAR DISCOUNT OFFER
“खेल स्वास्थ्य को लागि ! खेलाडी राष्ट्रको लागि !” 🇳🇵
नयाँ बर्ष २०८२ सालको पावन अवसरमा यस नमोबुद्ध तेक्वान्दो डोजाङले नयाँ भर्न खोलेको सहर्स जानकारी गराउदछ्।


For more details:
contact us : 9744342846
Location: Hupsekot Rural Municipality

आज मिति २०८१-१२-२४ गतेका दिन राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समीती नवलपुरमा आबद्ध नमोबुद्ध तेक्वादो डोजाङ्ग हुप्से...
06/04/2025

आज मिति २०८१-१२-२४ गतेका दिन राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समीती नवलपुरमा आबद्ध नमोबुद्ध तेक्वादो डोजाङ्ग हुप्सेकोट बेलवा मा जुनीयर वेल्ट प्रोमोसन साथै प्रमाण पत्र बितरण कायक्रम समपन्न गरियो।
जय तेक्वान्दो 🥋💪

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ्गको खेलाडीहरु २०८१ सालको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुदै २०८१-१०-२१ गते भ...
04/02/2025

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ्गको खेलाडीहरु २०८१ सालको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुदै २०८१-१०-२१ गते भएको जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई प्रथम स्थान हासिल गर्न सफल सन्देश बि.क. ,दोस्रो स्थान हासिल गर्न सफल खुशी थापा र ओशिन गुरुङ, तेस्रो स्थान हासिल गर्न सफल पुष्पा गुरुङ,रेश्मा मल्ल र गुरास सारु मगर साथै पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल रज्जन गुरुङ र तेस्रो स्थान हासिल गर्न सफल सर्वेक्षण दर्लामी र स्मरण देसुवा सम्पूर्णलाई हार्दिक बधाई साथै उज्वल भविष्यको कामना गर्दछु।

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Salinaज्युको आज मिती 2081/10/2...
03/02/2025

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Salinaज्युको आज मिती 2081/10/21 गतेका दिन पर्न गएको जन्म दिनको अवसरमा नानीलाई जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछौं।
Happy birthday champ🥋❣️🎊🎀

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Safal ज्युको आज मिती 2081/10/2...
02/02/2025

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Safal ज्युको आज मिती 2081/10/20 गतेका दिन पर्न गएको जन्म दिनको अवसरमा बाबुलाई जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछौं।
Happy birthday champ🥋❣️🎊🎀

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Sandhya ज्युको आज मिती 2081/09...
02/01/2025

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Sandhya ज्युको आज मिती 2081/09/18 गतेका दिन पर्न गएको जन्म दिनको अवसरमा नानीहलाई जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछौं।
Happy birthday NANI❣️🎊🎀

आज मिति २०८१-०९-१३ गतेका दिन राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समीती नवलपुरमा आबद्ध नमोबुद्ध तेक्वादो डोजाङ्ग हुत्से...
28/12/2024

आज मिति २०८१-०९-१३ गतेका दिन राष्ट्रिय तेक्वान्दो संघ जिल्ला कार्य समीती नवलपुरमा आबद्ध नमोबुद्ध तेक्वादो डोजाङ्ग हुत्सेकोट बेलवा मा जुनीयर वेल्ट प्रोमोसन साथै प्रमाण पत्र बितरण कायक्रम समपन्न गरियो।
जय तेक्वान्दो 🥋💪

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी RANJANA ज्युको हिजो मिति 2081/...
18/12/2024

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी RANJANA ज्युको हिजो मिति 2081/09/02 गते र SUNITA ज्युको आज मिती 2081/09/03 गतेका दिन पर्न गएको जन्म दिनको अवसरमा नानीहरूलाई जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछौं।
Happy birthday NANI❣️🎊🎀

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Sanju Kharu ज्युको आज मिती 208...
03/12/2024

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Sanju Kharu ज्युको आज मिती 2081/08/18 गतेका दिन पर्न गएको जन्म दिनको अवसरमा नानीलाई जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछौं।
Happy birthday NANI❣️🎊🎀

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Reshma Malla  ज्युको आज मिती 2...
06/11/2024

यसै नमोबुद्ध तेक्वान्दो दोजाङ हुप्सेकोटको निकै अनुशासित, लगनशील, मेहनती र ईमान्दार खेलाडी Reshma Malla ज्युको आज मिती 2081/07/21 गतेका दिन पर्न गएको जन्म दिनको अवसरमा बाबुलाई जन्मदिनको धेरैधेरै शुभकामना व्यक्त गर्दछौं।
Happy birthday NANI❣️🎊🎀

Address

Hupsekot-1, Belawa Nawalpur
Belawa
1234

Website

Alerts

Be the first to know and let us send you an email when Namo Buddha Taekwondo Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share