Hamro volleyball

Hamro volleyball सम्पुर्ण भलिबल प्रेमिहरुमा नमस्कार यहाबाट भलिबल गतिविधि हेर्न बुझ्न सक्नुहुनेछ।

volleyball team
20/09/2025

volleyball team

खेल आयो ल✅🙏
20/09/2025

खेल आयो ल✅🙏

05/01/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

खेल तालिका सार्बजानिक
01/01/2025

खेल तालिका सार्बजानिक

01/01/2025

Happy new year 2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉Santosh Thapa Magar, Ronish Kuwar, रुपेश ...
21/12/2024

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉

Santosh Thapa Magar, Ronish Kuwar, रुपेश जङ्ग क्षेत्री, Babu Laxman, Bishwa Rai, Roman Shiwa, Darshan Labad, Devendra Raj Xettry, Rojan Thapa, S Aujan Rai

२०८१ पुस १-५ सम्मको लागि  टिम तयारी🙏  प्रथम पुरस्कार :३ लाख मेडल ट्रफि प्रमाणपत्र Hamro volleyball
12/12/2024

२०८१ पुस १-५ सम्मको लागि
टिम तयारी🙏
प्रथम पुरस्कार :३ लाख मेडल ट्रफि प्रमाणपत्र Hamro volleyball

नेपालमा राष्ट्रीय खेल भलिबल घोषणा गर्नु हुने प्रधानमन्त्री प्रचण्डलाई जन्मोत्सव को  सुभकामना सहित एक शब्द भन्नु पर्यो भन...
11/12/2024

नेपालमा राष्ट्रीय खेल भलिबल घोषणा गर्नु हुने प्रधानमन्त्री प्रचण्डलाई जन्मोत्सव को सुभकामना सहित एक शब्द भन्नु पर्यो भने तपाई भलिबल खेलाडी के भन्नु हुन्छ?

नबोलौ भन्यो बोल्न मन लाग्छ । म भलिबलको लागि एउटा क्रान्तिकारी हो। मलाई यहि स्थान ठिक छ ।र ठुलो सपना पनि छैन्।आजभोलि बोल्...
01/04/2024

नबोलौ भन्यो बोल्न मन लाग्छ ।
म भलिबलको लागि एउटा क्रान्तिकारी हो। मलाई यहि स्थान ठिक छ ।र ठुलो सपना पनि छैन्।आजभोलि बोल्न मात्र छाडेको हो पक्कै पनि यो भलिबल संग सम्बन्धि होइन्।तर खेलकुद अन्तर्गत नै भएको हुदा बोल्न मन लागेको हो।
नेपालमा जसले राजनिति घिणा गर्छ कुनै पार्टिको कार्यकर्ता झोले हुदैन नि त्यो नै उसको जिबन अन्धकार तिर लम्कियो भन्दा हुन्छ्।तिमि जतिसुकै पढ तिम्रो क्षमता जतिसुकै बलवान होस तिम्रो डकुमेन्ट जतिनै बलवान होस त्यो कागजको खोस्टा मात्र हुने छ्।तिमि राजनिति गर्न सक्छौ।भने नेपाल बस नत्र कर्म थलो गुलाम गर्न जाउ 🙏
हो नेपालको खेलकुद क्षेत्र यहि भएर उभो नलागेको हो।खेलकुदमा भ्रष्टचार गर्न सजिलो छ्।र यहा अत्याधिक भ्रष्टचार छ भन्ने कुरामा दुईमत छैन्।
होइन मैले नबुझेको कुरा यो छनौट कसरि गर्छ हौ।बिज्ञले भन्दिनु पर्यो राजनितिक पावर चाहिने हो कि डकुमेन्ट बलियो चाहिने होकि अन्तरबार्ता हुन्छ कि लिखित दिनु पर्छ कि के हौ थुक्क मेरो देश अनि हाम्रो खेलकुद संरचना हाम्रो नियम निति कानुन 🙏 अन्त्यमा यो जुन खेल सम्बन्धि हो तुरुत सकरात्मक शन्देश आओस खाईन पाई छालाको टोपि लाई , काहि नभएको जात्रा हाम्रो प्रदेशमा सधै सधै थुक्क ,थुथुथु।।।।।।।।।।।।।।।।।।।।।।।।थु

दाजु & भाई लिम्बु राई १०&१२   लिब्रो &लिब्रो  बिहे गरेको बिहे &बिहे नगरेको  खेलाडी &रेफ्री चैते &चैते एक सन्तान& जिरो सन...
31/03/2024

दाजु & भाई लिम्बु राई १०&१२ लिब्रो &लिब्रो बिहे गरेको बिहे &बिहे नगरेको खेलाडी &रेफ्री चैते &चैते एक सन्तान& जिरो सन्तान भलिबलल के दियो भन्दा पनि भलिबललाई के दिए भन्नेमा नै चित्तबुझाउनु।मिजासिलो हसिलो रसिलो कुमाई जसलाइ भलिबलको यात्रामा भेटेर एउटै बाटोमा लामो समयसम्म सहकार्य गर्दै आजसम्म दौडिरहेको छौ।आगामि दिन शुभदिन हुदै शुभ लगन हुदै हामि जस्तै सन्तानको धनि हुनु प्रीय चैते बादर🫶🏻🫶🏻🫶🏻

हिजो मेरो जन्मदिन सर्बप्रथम त मेरो बा"आमा प्रती यो संसार देखाउने सौभाग्य दिनु भयो यसको लागि जेठो सन्तानको तर्फबाट जिबन्त...
28/03/2024

हिजो मेरो जन्मदिन
सर्बप्रथम त मेरो बा"आमा प्रती यो संसार देखाउने सौभाग्य दिनु भयो यसको लागि जेठो सन्तानको तर्फबाट जिबन्त मीठो माया तपाईहरुको माया शिक्षा र आशिर्वाद मेरो लागि जिबनको पहिलो अनि अन्तिम पाईला हो।यसको जति नै तारिफ गरे पनि पुग्दैन।
र हिजो बच्चा देखि यो उमेरसम्म गाउँ देखि शहर शहर देखि बिदेशसम्म कुनैन कुनै माध्यम बाट जोडिनुहुने मित्रहरुको अपार माया मेरो लागि अथाह सम्पती हो।
पेशाले म भलिबल खेलाडी तपाईं सबैलाई थाहै छ। मैले कर्म गर्दै जादा पुर्वाञ्चल अर्थात यस प्रदेशको 10 बर्ष कप्तान गर्ने सौभाग्य मिलेको छ।मेरो काम खेल्ने र खेलाउने हो।मैले दुई दशक देखि निरन्तर व्यावसायिक रुपमा भलिबल खेलिरहेको छु। भलिबल कति खेले कति जिते त्यो मेरो दिमागमा पनि अटाउन सकेको छैन।खुशिको कुरा भनौ या दुखको कुरा भलिबल भनेपछि परिवार बिरामी हुदा पनि हस्पिटलमा एक्लै छोडेर दौडिएको ती दिन मेरो लागि धिकार छ।आफनै बिहेको दिन मासुभात खाएर बाइ बाइ भनेर हिडेको दिन एकात खेलाडी र गाउँ समाजलाई थाहा छ।
मेरो खुशिको लागि बिहे भन्दा पहिला बा"आमाले र बिहे पछि जिबनसंगिनिले सधै साथ दिनुनै मेरो खुशी मेरो सफलता हो।
साथै आजसम्म निरन्तर साथ दिनुहुने यात्रामा जो - जो भेटदैछु मेरो टिमको यात्रीहरु प्रती म सधै आभारी छु। त्यस्तै स्वदेश तथा बिदेश विश्वभरी फैलिएर रहनुहुने मलाई माया गर्नुहुने भलिबल खेलाडी भलिबल प्रेमिको निरन्तर अथाह माया हुदैन थियो भने म आजसम्म नेपाली बजारमा भलिबलको आकाशमा बौलाहा भै पागल जस्तो दौडिरहन्थिन पनि थिए होला। हो म आफैलाई फर्किएर हेरे भने म आफै छक्क पर्छु।होइन नेपाली भलिबलमा चै छ चै के? म किन यस्तो भको? तर मनले मान्दैन मैले भलिबल खेल्नु पर्छ।यो गाउँ शहर हिमाल पहाड कुना कन्दरा भिरपाखामा रमाउनुको मज्जा नै बेग्लै छ ।यहाँ स्वाभिमान भेटिन्छ माटो प्रतिको माया भेटिन्छ।अब त यो बारेमा एडिक मात्र होइन धेरैनै माया छ।
आज म बिदेशिएको भए लाखौ पैसा हुन्थियो त्यो मलाइ थाहा छ तर तपाइहरु जस्तो मलाइ माया गर्नुहुने चोक चोकमा गल्ली गल्लिमा गाउँ गाउमा हुने थिएन यहि हो मेरो जिन्दगी भरिको सम्पती सम्पतिको नाममा तपाईं हुनुहुन्छ।म तपाइको भैसकेको छु। तसर्थ :जन्मदिनको अवसरमा वर्षा बाढी झै दिनुभएको अथाह माया स्नेह आशीर्वादको म सधै रिणि छु।तपाईंहरुको माया हौसला नै मेरो लागि उर्जा हो।जिउने एउटा ज्ञानको भण्डार हो ।यहि किताब पढेर हिड्ने गर्दछु।
अन्त्यमा:अझ सरप्राइज पार्नुहुने दमक हाटखोला परिवार जहाँ म सधै प्रतियोगिताको तयारी गर्ने स्थानमा रमाइलो छोटो जन्मोत्सव मनाउने काम भयो तपाईं दाजुभाइ सबै प्रती आभार ब्यत्त गर्दछु।
एकपटक फेरि पनि भन्न चाहे सबै सबैमा तपाइको प्यारो मान्छेको तर्फबाट हार्दिक धन्यवाद ब्यत्त गर्दछु।आगामी दिनमा नि साथको कमि नहोस धन्यवाद

23/03/2024

खेल रोमाञ्चक बन्दै 🫶🏻🫶🏻🫶🏻
आर्मि -2
टिपटप -2

Cím

Koshi
Damak
57217

Telefonszám

+9779824902450

Weboldal

Értesítések

Ha szeretnél elsőként tudomást szerezni Hamro volleyball új bejegyzéseiről és akcióiról, kérjük, engedélyezd, hogy e-mailen keresztül értesítsünk. E-mail címed máshol nem kerül felhasználásra, valamint bármikor leiratkozhatsz levelezési listánkról.

Megosztás

Kategória