EAST NEPAL FC

EAST NEPAL FC Sport and fitness is essential in daily life. Health is wealth

27/09/2025
Congratulation Pokhara FC 🏆 Winner of First Pathivara Gold Cup Tournament 2024
19/11/2024

Congratulation Pokhara FC 🏆
Winner of First Pathivara Gold Cup Tournament 2024

We have only 5 days remaining for this Tournament..Get ready All team Best of luck
12/11/2024

We have only 5 days remaining for this Tournament..Get ready All team Best of luck

निमन्त्रणा!निमन्त्रणा!निमन्त्रणा !!!आदरणीय सम्पुर्ण महानुभाबहरुमा नमस्कार 🙏🙏               उपरोक्त सम्बन्धमा यहि आउदो मि...
09/11/2024

निमन्त्रणा!निमन्त्रणा!निमन्त्रणा !!!

आदरणीय सम्पुर्ण महानुभाबहरुमा नमस्कार 🙏🙏

उपरोक्त सम्बन्धमा यहि आउदो मिति 2024 november 16 र 17 गतेको दिन east nepal fc द्वारा आयोजित प्रथम पाथीभरा (goldcup) फुटबल टुर्नामेन्ट हुन गहिरहेको हुदा क्रोसियालाई कर्मथलो बनाई विभिन्न छेत्रभित्र बसोबास गर्दै आउनु भएको सम्पुर्ण नेपाली भाषि दाजुभाइहरु मध्येनजर गर्दै आ-आफ्नो टिम ल्याएर खेल खेली खेलको मनोरञ्जन बढाईदिनको साथ साथै खेलमा सहभागीता भइ टिम दर्ता गरिदिन हुन विनम्रताका साथ अनुरोध गर्दछौं ।।।

प्रतियोगिताको पुरस्कार तथा राशिहरु

प्रथम पुरस्कार : 1800 euro मेडल र प्रमाणपत्र
दोस्रो पुरस्कार: 900 euro मेडल र प्रमाणपत्र
*यसका साथै*
Best player : 50 euro
Best difender: 50 euro
Highr scorer : 50 euro
Best goal keeper : 50 euro

स्थान : एरिना सेन्टर
समय : 10 बजे बिहान
team entry fee: 250euro+30 euro card
टिम दर्ता गर्ने मिति november 13 गते सम्म
Limited seats available
थप जानकारीको लागी सम्पर्क (whatsaap number)
सोनाम गुरुङ : +385997851695
बिश्व गुरुङ : +385976683694
सुनिल नाल्बो लिम्बू : +9779823023669
आयोजक
east nepal fc
Zagreb, croatia 🇭🇷

Hurry up guys we have no more time 🕰️ Register date upto 13 November…🏆🏆🏆
06/11/2024

Hurry up guys we have no more time 🕰️ Register date upto 13 November…🏆🏆🏆

29/10/2024
Be ready guys ⚽️⚽️⚽️⚽️
28/10/2024

Be ready guys ⚽️⚽️⚽️⚽️

नमस्कार 🙏सम्पुर्णमा॥ यहि  आउदो मिती २०२४ साल november १६ र १७ गतेका दिन दशै तिहारको पावन  अवसरमा EAST NEPAL FC द्वारा  क...
14/10/2024

नमस्कार 🙏सम्पुर्णमा॥ यहि आउदो मिती २०२४ साल november १६ र १७ गतेका दिन दशै तिहारको पावन अवसरमा EAST NEPAL FC द्वारा क्रोशियामा हुन गई रहेको प्रथम पाथिभारा गोल्ड कप Football टुर्नामेन्टमा आबद्द हुनुहुने सम्पुर्ण दाजु भाईहरु लाई आ~आफ्नो टिम ल्याएर वैदेशिक जिबनमा खेलको उतिकै महत्व हुन्छ भनेर सहभागी भईदिनु हुन बिनम्रताका साथ अनुरोद गर्दछौ। धन्यवाद !

Address

Zagreb
10000

Website

Alerts

Be the first to know and let us send you an email when EAST NEPAL FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category