01/09/2026
हालै नेपालमा आएको बाढी-पहिरो पीडितहरूको राहत र पुनरुत्थानका लागि पोखरा एफसी हङकङ का सम्पूर्ण सदस्यहरूको तर्फबाट रु. १,००,०००/- (एक लाख) ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेका छौँ।
सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद! दुखको यो घडीमा हामी सदैव आफ्नो मातृभूमिको साथमा छौँ। 🙏
पोखरा एफसी हङकङ
Recently, on behalf of all members of Pokhara FC Hong Kong, we have deposited Rs. 1,00,000/- (One Lakh) into the ‘Prime Minister’s Disaster Relief Fund’ to support the relief and rehabilitation of the flood and landslide victims in Nepal.
Heartfelt thanks to all the generous donors who contributed! In this difficult hour, we always stand with our motherland. 🙏
Pokhara FC Hong Kong