10/08/2026
नमस्ते सम्पूर्ण जर्मनीमा रहनुहुने नेपाली दिदीबहिनी तथा दाजुभाइहरू!
यस वर्ष Nepalheim Sports Club Mannheim ले Haritalika Teej 2026 विशेष उत्साहका साथ मनाउन गइरहेको छ। जर्मनीको जुनसुकै शहरमा बस्नुहुने सम्पूर्ण नेपाली परिवार, साथीभाइ तथा समुदायका सदस्यहरूलाई यस खुसीको अवसरमा हार्दिक निमन्त्रणा गर्दछौं। 🙏🌺
आउनुहोस्, हामी सबै मिलेर नेपाली संस्कृति, तीजका रमाइला गीतहरू, नाचगान, संगीत, स्वादिष्ट नेपाली खाना र आफ्नै समुदायसँगको मिठो भेटघाटसँगै एउटा अविस्मरणीय साँझ बिताऔं। 💃🎶❤️
🎉 Entry: FREE
🍽️ Dinner: €10/person (Veg & Non-Veg)
📅 Date: Sunday, 13 September 2026
🕑 Time: 2:00 PM – 9:00 PM
📍 Location: Kiesteichweg 5, Mannheim, Germany
🍽️ Food/Meal को व्यवस्था गर्नुपर्ने भएकाले advance booking आवश्यक छ। कृपया समयमै आफ्नो meal book गर्नुहोस्। 🙏
🗓️ Meal Booking अन्तिम मिति: 3 September 2026
👉 🍽️ Meal Booking Link:
https://forms.gle/ZwNvrgzH2qa4Y9jk9
📌 थप जानकारीका लागि पोस्टर हेर्नुहोस्।
QR Code scan गरेर वा माथिको link मार्फत सजिलै आफ्नो meal booking गर्न सक्नुहुन्छ।
आउनुहोस्, सबै मिलेर नेपालीपन, संस्कृति र एकताको सुन्दर उत्सव मनाऔं।
Mannheim मा भेटौंला! 🙏❤️