14/04/2026
Writing
🎉 Happy Nepali New Year 2083 🎉
Brighton Victoria Cricket Club परिवारको तर्फबाट सम्पूर्ण खेलाडी, समर्थक तथा सम्पूर्ण नेपाली समुदायमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🇳🇵🏏
नयाँ वर्षले सबैमा सुख, शान्ति, समृद्धि र सफलताको नयाँ ऊर्जा ल्याओस्।
हामी सबै मिलेर यो वर्ष अझ उत्कृष्ट खेल, एकता र उपलब्धिका साथ अगाडि बढौं।
Let’s make 2083 a year of victory, unity, and great cricket! 💪🔥