21/10/2026
"असत्यमाथि सत्यको र अधर्ममाथि धर्मको विजयको प्रतीक विजया दशमी २०८३ को पावन अवसरमा यहाँ र यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नवदुर्गा भवानीले सबैको कल्याण गरून्।"